गठबन्धनको भविष्य लामो छैन : राजेन्द्र पाण्डे | NEWS TALK | RAJENDRA PANDEY

Описание к видео गठबन्धनको भविष्य लामो छैन : राजेन्द्र पाण्डे | NEWS TALK | RAJENDRA PANDEY

नेकपा एमालेबाटै विभाजित भएर बनेको दल नेकपा एकीकृत समाजवादी अहिले एमालेसँगै सत्ता गठबन्धनमा छ । गठबन्धनमा रहेर पनि एकीकृत समाजवादी सन्तुष्ट भने छैन । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अहिले पनि सुमधुर सम्बन्ध छैन । सुदूरपश्चिम प्रदेश सरकार गठनमा गठबन्धनभित्रै विद्रोह देखियो । इलाम र बझाङमा हालै सम्पन्न उपनिर्वाचनमा पनि एकीकृत समाजवादीले आफ्नै उम्मेदवार उठायो । तर, उसले दाबी गरेअनुसार मत भने प्राप्त गर्न सकेन । अघिल्लो चुनावमै राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले इलाम र बझाङको उपनिर्वाचनमा पाएको मत, गठबन्धनमा देखिएको खटपट तथा समसामयिक राजनीतिक अवस्थाबारे एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेसँग गरिएको कुराकानी ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке