कृषि अनुदानमा भइरहेको दुरुपयोगप्रति राज्य संयन्त्र रमिते | Kantipur Samachar

Описание к видео कृषि अनुदानमा भइरहेको दुरुपयोगप्रति राज्य संयन्त्र रमिते | Kantipur Samachar

संघ, प्रदेश र स्थानीय तहले वितरण गर्ने कृषिको अनुदानमा चरम दुरुपयोग हुने गरेको फेला परेको छ । राष्ट्रिय समावेशी आयोगले देशभर गरेको अनुसन्धानले कृषि अनुदान वास्तविक किसानभन्दा गैरकिसान, राजनैतिक दलका कार्यकर्ता र प्रकृया मिलाउन जान्नेले मात्रै पाउने गरेको देखाएको हो । कृषि अनुदानमा भइरहेको दुरुपयोगप्रति राज्य संयन्त्र भने रमिते बनेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке