गिरिबन्धुले ओलीको निन्द्र हराम, फसाउन के बन्दैछ योजना ? - NEWS24 TV

Описание к видео गिरिबन्धुले ओलीको निन्द्र हराम, फसाउन के बन्दैछ योजना ? - NEWS24 TV

गिरिबन्धु जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि अब एमालेमाथि कांग्रेसले आक्रामक रणनीति बनाएर प्रहार गर्ने तयारी गरेको छ । जग्गा सट्टाभर्ना गर्न दिने भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय खारेजसँगै यसमा नीतिगत भ्रष्टाचारको विषय समेत जोडिन पुगेको छ । तर, ओलीले भने आफ्नो सरकारको प्रतिरक्षा गर्दै कांग्रेसमाथि आरोप खन्याएका छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке