गोसाइँकुण्ड जाने सबैभन्दा छोटो बाटो || नदेखिएको दृश्य,Nadekhiyako Drisya EP.14 Gosaikunda short way.

Описание к видео गोसाइँकुण्ड जाने सबैभन्दा छोटो बाटो || नदेखिएको दृश्य,Nadekhiyako Drisya EP.14 Gosaikunda short way.

गोसाइँकुण्ड जाने सबैभन्दा छोटो बाटो || नदेखिएको दृश्य,Nadekhiyako Drisya EP.14 Gosaikunda short way Nuwakot to Rasuwa.
#hernekatha #drisya #hernekatha #gosaikunda #rasuwa #Nuwakot

नयाँ बस पार्क बाट नुवाकोट दुप्चेश्वर हुँदै घ्याङ्फेदिको जाने सार्वजनिक गाडी लाग्ने गर्दछ साथै सामाखुसी बाट सिसिपु सम्म जाने सुमो लाग्ने गर्दछ सिसिपु बाट लगभग ३ घन्टामा तालु पुग्न सकिन्छ तालु भन्ने गाउँ सम्म मोटर बाटो पुगे पनि गाडी भने हिउदको मैसममा मात्रै जाने गर्दछ तालु बाट ४ घन्टाको यात्रा पछी फेदि पुग्न सकिन्छ फेदि बाट ३ देखि ४ घन्टामा सुर्य कुण्ड दर्शन गर्दै गोसाइँकुण्ड दर्शन गर्न सकिन्छ।

Camera/ Host/ Story/ Edit/ Drone
Aatma Jung Thapa

Welcome to our Channel

* सत्य,तथ्य र निस्पक्ष समाचारका लागि हामीलाई सम्झनुहोस,

यदि तपाईं सङ नया प्रतिभा,समाचार,अन्तरबार्ता साथै,

समसामाहिक घटना छ भने सम्पर्क हामीलाई गर्नुहोला ।

* सम्पर्क नम्बर :- ९८५११९०१७८

* 9851190178

*Aatma Jung Thapa
#Dupcheshwor
#TV

Комментарии

Информация по комментариям в разработке