AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख ३१, सोमबार बिहान ११ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख ३१, सोमबार बिहान ११ बजे | AP1HD

NEWS PRESENTER: NIRAJAN BHANDARI
HEADLINES:

१. कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने कार्यसूची, प्रदेशसभा बैठक बस्दै, केन्द्रकै समीकरणमा रहेका दलको साथ ।

२. कांग्रेस संसदीय दलको बैठक भोलि बस्नेगरी स्थगित, समसामयिक राजनीति र महाधिवेशनको एजेण्डामा जसपा नेपाल केन्द्रीय समिति बैठक ।

३. बजेट अभावका कारण अर्घाखाँचीमा १ सय ३० भन्दाबढी खानेपानी योजना अलपत्र, ६ वटा स्थानीय तहमा खानेपानीको समस्या ।

४. भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान, १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सिटका लागि प्रतिस्पर्धा ।

र,

५. साउदी सरकारद्वारा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय जना पक्राउ, गैरकानुनी रूपमा कार्यरत सयौं नेपाली जेलमा ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma

Комментарии

Информация по комментариям в разработке