Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung

Описание к видео Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung

#Ramdi_Pula_Tarane #Narayan_Rayamajhi #Sharmila_Gurung

Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung

गीतः राम्दिपुल
स्वर : नारायण रायमाझी / शर्मिला गुरुङ - Narayan Rayamajhi - Sharmila Gurung
शब्द रचना : कल्याण शेरचन / नारायण रायमाझी
लय : कल्याण शेरचन
रेकर्डिड्ड : मनोज खड्का
मिक्सिड्ड : श्याम श्वेत रसाईली
सारड्डी : धर्म गन्र्धव
बासुरी : रत्न बि.क.
मादल : उदिराम खड्का
गितार : बिवेक खड्का
मेकअफ : बिर्मा खड्का
छायांकन : मिराज अर्याल / बिन्दु खड्का -
सम्पादन : मिराज अर्याल - Miraj aryal

केटा – राम्दी पुल तरने बित्तिकै, बाँचे भेट..मरे त यत्तिकै
केटी – छुट्ने बेला आइसक्यो झन् झन्, के हुनी हो झस्किन्छ पापी मन
केटा – बाँचे भने अर्को साल फिरने, मरे भने राइफलको सिरानी
केटी – मिर्मिरेमै देउराली भाकेर, लैजाऊ प्यारा साथैमा राखेर
केटा – चरी भए मै उडी आउथँे, धुरू धुरू..जुनेली रातैमा
केटी – करिमको लाग्दैन भर, अधुरै छ..यो.मनको रहर
केटा – ज्यान छ यहा“ उतैछ आत्मा, झल्को बाहेक रहेन केही साथमा
केटी – झन झन छाती चरकियो बेसी, नरोउ सानु भनेर गएसी
केटा \ केटी – राम्दी पुल तरने बित्तिकै, बाँचे भेट..मरे त यत्तिकै

Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL

यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Комментарии

Информация по комментариям в разработке