Kantipur Samachar | कान्तिपुर समाचार, २२ वैशाख २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २२ वैशाख २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २२ वैशाख २०८१

आजका मुख्य समाचार

* वेस्ट इन्डिज 'ए'विरुद्धको अन्तिम टी-ट्वेन्टी खेल जित्दै नेपाल उच्च मनोबलका साथ विश्वकप खेल्न अमेरिका जाँदै / कप्तान रोहित भन्छन्- सुपर एट पुग्न सक्षम छौँ ।

* विपक्षीले उठाएका मागमा गम्भीर नदेखिएका प्रधानमन्त्रीलाई नै बजेट अधिवेशन सहज हुनेमा शंका / छानबिन समिति गठनको संकेत/ कानुन निर्माण र जनसरोकार प्राथमिकतामै नपर्ने चिन्ता ।

* लिपुलेक-लिम्पियाधुरा क्षेत्र समेटेर नक्सा जारी गरेको चार वर्ष हुँदासमेत भूमि फिर्ताको पहलै भएन / गम्भीर कूटनीतिक पहलको साटो सरकार प्रचारबाजीमै सीमित ।

* सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले मानेन / केन्द्रको राय लिन एमाले संसदीय दलका नेता काठमाडौंमा / प्रदेश सभा बैठक अनिश्चित ।

* गाजामा युद्धविराम र बन्धक रिहाइका लागि इजिप्टमा वार्ता सुरु / युद्धविराम प्रस्तावप्रति हमास सकारात्मक / रफाहमा स्थल कारबाही नरोक्ने इजरायलको अडान ।

Timestamps
0:00 - मुख्य समाचार
13:43 - जनताकोआवाज
29:33 -जनमत
42:04- अर्थ र विकास
01:39 खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке